न्यायकर्ता 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यदि त्यसो गर्न तँलाई डर लाग्छ भने पहिले तेरो नोकर पूराहसँग तल छाउनीमा जा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर आक्रमण गर्न डर लाग्छ भने आफ्नो चाकर पूराहसँग तिनीहरूको छाउनीमा जा। Viz kapitolaपवित्र बाइबल10 यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा। Viz kapitola |