न्यायकर्ता 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले तिमीहरूलाई इजिप्टको शक्तिबाट र तिमीहरूमाथि थिचोमिचो गर्नेहरू सबैका हातबाट तिमीहरूलाई खोसेर ल्याएँ। मैले तिनीहरूलाई तिमीहरूका सामुबाट धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मिश्रीहरू र यस देशमा तिमीहरूसँग लडाइँ गर्नेहरूदेखि मैले तिमीहरूको रक्षा गरें। तिमीहरू अघि बढ्दै जाँदा मैले तिनीहरूलाई यस देशदेखि बाहिर धपाएँ र तिनका देश तिमीहरूलाई दिएँ। Viz kapitolaपवित्र बाइबल9 मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’ Viz kapitola |