Online Bible

- Reklamy -




न्यायकर्ता 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरू आफ्ना वस्तु र पालहरूसितै सलहका हुलझैँ आउँथे। मानिसहरू र तिनीहरूका ऊँटहरूलाई गन्‍न असम्भव थियो। तिनीहरूले देशलाई नाश गर्न आक्रमण गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 उनीहरू आफ्‍ना गाई-गोरुका बथान र तम्‍बूहरू लिएर सलहको हूलझैँ आए। मानिस र तिनीहरूका ऊँटहरू अनगिन्‍ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरू आफ्‍ना गाई-गोरु र पालहरू लिई सलहका हुलसरि आउँथे। तिनीहरू र तिनका ऊँटहरू असङ्‍ख्य हुन्‍थे। तिनीहरू आएर देश ध्‍वंस पार्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे।

Viz kapitola kopírovat




न्यायकर्ता 6:5

Následuj nás:

Reklamy


Reklamy