न्यायकर्ता 6:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तब याहवेहको आत्मा गिदोनमाथि आउनुभयो। अनि तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब परमप्रभुका आत्मा गिदोनमाथि आउनुभयो। तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो। तुरही बजाएर अबीएजेरी कुलका मानिसहरूलाई आफ्नो पछि आउनलाई गिदोनले बोलाए Viz kapitolaपवित्र बाइबल34 परमप्रभुको आत्मा गिदोन माथि आउनुभयो, अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदोनले अबीएजरका परिवारलाई आफ्नो अनुशरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके। Viz kapitola |