न्यायकर्ता 6:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 अब सारा मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू एकसाथ भेला भएर यर्दन तरे, र यिजरेलको बेँसीमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे, र यर्दन नदी तरेर यिजरेलको बेँसीमा छाउनी हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरू भेला भई यर्दन नदी पार गरे र यिजरेलको बेसीमा छाउनी हालेर बसे। Viz kapitolaपवित्र बाइबल33 मिद्यानी, अमालेकी अनि अन्य मानिसहरू इस्राएलका मानिसहरूको विरूद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे। Viz kapitola |