Online Bible

- Reklamy -




न्यायकर्ता 6:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 सहरका मानिसहरूले योआशासित यो माग गरे, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यो मर्नैपर्छ; किनकि त्यसले बालको वेदीलाई भत्काइदिएको छ, र त्यसको छेउको अशेराको खाँबोलाई काटेर ढालिदिएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तब सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्‍याऊ। त्‍यसले बालको वेदी भत्‍काइदिएछ, र त्‍यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिदिएछ। त्‍यो मारिनैपर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तब तिनीहरूले योआशलाई भने, “तिम्रा छोरालाई यहाँ बाहिर ल्‍याऊ। हामी त्‍यसलाई मार्नेछौं। त्‍यसले बाल-देवताको वेदी भत्‍काई, छेउका अशेरा-देवीको मूर्ति ढालिदिएछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”

Viz kapitola kopírovat




न्यायकर्ता 6:30

Následuj nás:

Reklamy


Reklamy