न्यायकर्ता 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मिद्यानीहरू अति निष्ठुर भएको कारण इस्राएलीहरूले आफ्ना निम्ति वासस्थानहरू पहाडका कुनाकाप्चा, गुफा र किल्लाहरूतिर बनाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मिद्यानीहरूको शक्ति यति अत्याचारी थियो कि इस्राएलीहरूलाई पहाड़का ओड़ार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्न करै लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मिद्यानीहरू इस्राएलीहरूभन्दा बलिया थिए र इस्राएलीहरू पहाडका ओडार र अरू सुरक्षाका ठाउँमा तिनीहरूदेखि लुकेर बस्थे। Viz kapitolaपवित्र बाइबल2 मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेट्न गाह्रो पर्ने स्थानहरूमा लुकाए। Viz kapitola |