न्यायकर्ता 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्सेवकहरूसित छ, याहवेहको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मेरो हृदय इस्राएलका अगुवाहरूसित छ, मानिसहरूमध्येका इच्छुक स्वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 इस्राएलका सेनापतिहरूप्रति, खुसीसित सेवा गर्न आफैंलाई अर्पण गर्ने प्रजाप्रति मेरा हृदयमा गर्व छ। परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल9 “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ, जो स्वेच्छाले युद्धमा जाने भए! परमेश्वर प्रति धन्यवाद चढाऊ! Viz kapitola |