न्यायकर्ता 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्वरको सामु पहाडहरू पनि डरले काँपे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्वरको सामु पहाड़हरू डरले थरथराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सीनैका परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने, पर्वतहरूमा भूइँचालो गयो। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि। Viz kapitola |