न्यायकर्ता 5:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्; साँच्चै उनले आफूसित भन्ने गर्छिन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनका महिलाहरूमध्येका सबभन्दा ज्ञानीले यस्तो जवाफ दिन्छिन्, साँच्चै तिनी पनि आफैसित यसो भन्छिन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिनका सबैभन्दा ज्ञानी स्त्रीहरूमध्येबाट एउटीले तिनलाई जवाफ दिइन् र तिनले आफैंलाई यो कुरा घरीघरी भनिरहिन्। Viz kapitolaपवित्र बाइबल29 “तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन् साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्। Viz kapitola |