न्यायकर्ता 5:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब घोडाका टापहरू गर्जिउठे— उनीहरूका शक्तिशाली घोडाहरू चाँडो गरी दगुरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब घोड़ाहरूले टाप बजाए, त्यसका बलिष्ठ घोड़ाहरू वेगसाथ कुदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब घोडाहरू टाप बजार्दै आए, बाटोमा टाप बजार्दै बेगले कुदे। Viz kapitolaपवित्र बाइबल22 घोडका टापहरूले भूइँ ठोके। सीसराका शक्तिशाली घोड झन्-झन् दौडे। Viz kapitola |