Online Bible

- Reklamy -




न्यायकर्ता 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। माकीरबाट सेनापतिहरू ओर्लेर आए। जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 केही एफ्राइमबाट आए, जसको मूल अमालेकमा छ, बेन्‍यामीन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकीरबाट कप्‍तानहरू आए, जबूलूनबाट सेनाका नेताको लहुरो बोक्‍ने मानिसहरू आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरू एफ्राइमदेखि बेसीसम्‍म आए, बेन्‍यामीन कुलका पछिपछि आए। सेनापतिहरू माकीरबाट तल आए, जबूलूनबाट अरू अधिकृतहरू आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुशरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।

Viz kapitola kopírovat




न्यायकर्ता 5:14

Následuj nás:

Reklamy


Reklamy