न्यायकर्ता 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरूकहाँ आए। परमप्रभुका मानिसहरू मकहाँ शक्तिवान्हरूसित आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सबै विश्वासीहरू आ-आफ्ना अगुवाकहाँ आए; परमप्रभुका प्रजा युद्ध गर्नलाई तयारीसाथ उनीकहाँ आए। Viz kapitolaपवित्र बाइबल13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ। Viz kapitola |