Online Bible

- Reklamy -




न्यायकर्ता 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, जो महँगा गलैँचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, कुरालाई राम्ररी विचार गर,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “तिमीहरू, सेता गधाहरूमाथि सवार हुनेहरू, जो जीनको गलैंचामाथि बस्‍छौ, र तिमीहरू, जो पैदल बाटो लाग्‍दछौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सेता गधाहरूका काठीमाथि बसेर सवार भई आउनेहरू र जहीँ पनि पैदलै बाटो हिँड्‍नेहरू, तिमीहरूले पनि यसको बारेमा भन।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ।

Viz kapitola kopírovat




न्यायकर्ता 5:10

Následuj nás:

Reklamy


Reklamy