न्यायकर्ता 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्साफको निम्ति आउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 एफ्राइमको पहाडी देशमा रामा र बेथेलबीचको एउटा खजुरको रूखमुनि तिनी बस्दथिइन्। इस्राएलीहरू तिनीकहाँ निसाफ खोज्न आउँथे र तिनको फैसला सुन्थे। Viz kapitolaपवित्र बाइबल5 दबोरा, दबोराको खूजरको रूख मुनि बस्ने गर्थिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो। Viz kapitola |