न्यायकर्ता 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यस बेला लप्पीदोतकी पत्नी दबोरा न्यायकर्ता थिइन्। तिनी एक अगमवादिनी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस बेला लप्पीदोतकी स्वास्नी दबोरा नाम गरेकी एउटी अगमवादिनी इस्राएलीहरूका न्यायकर्ता थिइन्। Viz kapitolaपवित्र बाइबल4 त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्ता थिइन्। Viz kapitola |