Online Bible

- Reklamy -




न्यायकर्ता 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्‍म क्रूरतापूर्वक सताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 याबीनका नौ सय फलामका रथहरू थिए। उसले क्रूरतापूर्वक बीस वर्षसम्‍म इस्राएलीहरूमाथि राज गर्‍यो। तब इस्राएलीहरूले परमप्रभुलाई मद्दत मागेर पुकारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस बर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 4:3

Následuj nás:

Reklamy


Reklamy