न्यायकर्ता 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यो दिन परमेश्वरले इस्राएलीहरूका सामु कनानी राजा याबीनलाई हराउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यस दिन परमेश्वरले कनानका राजा याबीनमाथि इस्राएलीहरूलाई विजयी बनाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यो दिन परमेश्वरले कनानी राजा याबीनमाथि इस्राएलीहरूलाई विजय गराउनुभयो। Viz kapitolaपवित्र बाइबल23 त्यसदिन परमेश्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो। Viz kapitola |