Online Bible

- Reklamy -




न्यायकर्ता 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 बाराकले सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 बाराक सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्‍नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्‍चटमा कीला गाड़िएर मरिरहेका भेटाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सीसरालाई खोज्‍दै बाराक त्‍यहाँ आइपुग्‍यो। याएलले उसलाई भेटी र भनी “यहाँ आऊ, तिमीले खोजेको मानिस म देखाइदिनेछु।” ऊ याएलसँग पालमा पस्‍यो र त्‍यहाँ सीसरालाई किला टाउकोमा वारपार भएर मरेको र लडिरहेको भेट्टायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।

Viz kapitola kopírovat




न्यायकर्ता 4:22

Následuj nás:

Reklamy


Reklamy