न्यायकर्ता 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 सीसराले तिनलाई भने, “पालको ढोकामा उभिरहनू। यदि कोही आएर तिमीलाई यहाँ कोही छ? भनी सोध्यो भने, तिमीले ‘छैन’ भनिदेऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 सीसराले तिनलाई भने, “पालको ढोकामै उभिरह, र कसैले आएर ‘यहाँ कोही छ कि?’ भनेर सोध्यो भने ‘छैन’ भनिदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सीसराले याएललाई भन्यो, “पालको ढोकामा उभिनुहोस्, कसैले यहाँ कोही छ कि भनी सोधे ‘कोही छैन’ भनिदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल20 तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेश स्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’ भनेर सोध्यो भने, ‘छैन भनेर त्यसलाई भनिदिनु।’” Viz kapitola |