Online Bible

- Reklamy -




न्यायकर्ता 4:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनले भने, “मलाई अलिकति पानी पिउन देऊ। म तिर्खाएको छु।” तिनले उनलाई दूधको भाँडो खोलेर दूध पिउन दिइन्, र ओढ्ने ओढाइदिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 सीसराले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ। मलाई साह्रै तिर्खा लागेको छ।” तब तिनले दूधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिइन्, र फेरि उनलाई कम्‍बल ओढ़ाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उसले भन्‍यो, “मलाई पानी पिउन दिनुहोस्। मलाई तिर्खा लागेको छ।” दूधले भरेको एउटा छालाको मशक खोलेर याएलले उसलाई पिउन दिई र फेरि उसलाई लुकाइदिई।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्।

Viz kapitola kopírovat




न्यायकर्ता 4:19

Následuj nás:

Reklamy


Reklamy