न्यायकर्ता 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तरै पनि सीसराचाहिँ पैदलै भागेर केनी हेबेरकी पत्नी याएलको पालमा गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरका परिवारको बीचमा शान्ति थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यता सीसराचाहिँ पैदलै भाग्दै केनी हेबेरका पत्नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सीसरा भागेर केनी हेबेरकी स्वास्नी याएलको पालमा पुग्यो। हासोरका राजा याबीन र केनी हेबेरका घरानामा मेल थियो। Viz kapitolaपवित्र बाइबल17 तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन्। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे। Viz kapitola |