Online Bible

- Reklamy -




न्यायकर्ता 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बाराकले रथहरू र फौजलाई हरोशेत हग्‍गोयिमसम्‍मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सीसराका सेना र रथहरूलाई अन्‍यजाति बास गर्ने– हरोशेतसम्‍म बाराकले खेदे र सारा सेना मारिदिए। एक जना पनि बाँचेन।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 4:16

Následuj nás:

Reklamy


Reklamy