न्यायकर्ता 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब उनले आफ्ना नौ सय फलामका रथहरू र आफ्ना फौजहरूलाई हरोशेत हग्गोयिमबाट कीशोन खोलामा भेला गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उसले नौ सय रथ र सारा सेनालाई बोलायो र तिनीहरूलाई अन्यजातिहरूको हरोशेतदेखि कीशोन नदीमा पठायो। Viz kapitolaपवित्र बाइबल13 यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे। Viz kapitola |