न्यायकर्ता 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफ्ना परमप्रभु परमेश्वरलाई इस्राएलीहरूले बिर्से। तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरे अनि बाल-देवता र अशेरा-देवीका मूर्तिहरूलाई पुज्न लागे। Viz kapitolaपवित्र बाइबल7 इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। Viz kapitola |