Online Bible

- Reklamy -




न्यायकर्ता 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरे, र आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए। अनि तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे, र आफ्‍नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए। र तिनीहरूले उनीहरूका देवताहरूलाई पनि पूजा गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले आपसमा बिहेबारी गरे र अन्‍यजातिहरूका देवताहरूको पूजा गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।

Viz kapitola kopírovat




न्यायकर्ता 3:6

Následuj nás:

Reklamy


Reklamy