न्यायकर्ता 3:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 एहूदपछि अनातको छोरा शमगर आए, र तिनले गोरु धपाउने लहुरोले छ सय पलिश्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 एहूदपछि अनातका छोरा शमगर खड़ा भए। तिनले छ सय पलिश्तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इस्राएलको उद्धार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि अनातका छोरा शमगर अगुवा भए। गोरु धपाउने लौरोले छ सय पलिश्तीहरूलाई मारेर उनले इस्राएलीहरूलाई बचाए। Viz kapitolaपवित्र बाइबल31 एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको प्रयोग गरे। Viz kapitola |