न्यायकर्ता 3:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनी गइसकेपछि ती नोकरहरू आए; तब तिनीहरूले कौसीको ढोकामा ताला लगाइएको भेट्टाए। तिनीहरूले भने, “सायद राजा महलको भित्री कोठामा दिसा बस्न गएका होलान्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्चा लगाइएको देखेर तिनीहरूले भने, “राजा आफ्नो महलको शीतल कोठामा दिसा बसिरहनुभएको होला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र त्यहाँबाट हिंडे। राजाका चाकरहरू आए र ढोकाहरू ताल्चा लाएका र बन्द देखेर राजा भित्रै दिसा गर्न बसेका होलान् भन्ठाने। Viz kapitolaपवित्र बाइबल24 एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।” Viz kapitola |