न्यायकर्ता 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर तिनीचाहिँ गिलगालको छेउमा मूर्तिहरू भएका ठाउँमा पुगे। अनि त्यहाँबाट फर्केर एग्लोनकहाँ आएर भने, “महाराज, तपाईंका निम्ति मसित एउटा गुप्त समाचार छ।” राजाले भने, “शान्त होऊ!” अनि तिनका सबै चाकरहरू त्यहाँबाट गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनी आफूचाहिँ गिलगालमा भएको, मूर्तिहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, “हे महाराज, मैले हजूरलाई गुप्तिमा केही भन्नु छ।” तब एग्लोनले चूप लाग्ने आदेश दिएर आफ्ना सबै सेवकहरूलाई बाहिर पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर आफैंचाहिँ गिलगालछेउ, मूर्ति भएका ठाउँदेखि फर्केर एग्लोनकहाँ गएर भने, “महाराज, तपाईंलाई गुप्तमा मेरो केही कुरा भन्नु छ।” राजाले चाकरहरूलाई बाहिर जान आज्ञा दिए र तिनीहरू बाहिर निस्के। Viz kapitolaपवित्र बाइबल19 तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।” राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए। Viz kapitola |