न्यायकर्ता 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ सलामी लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ कर लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एग्लोनलाई उनले कोसेली टक्र्याए। एग्लोन साह्रै मोटा थिए। Viz kapitolaपवित्र बाइबल17 यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए। Viz kapitola |