न्यायकर्ता 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 एहूदले डेढ क्यूबिट जति लामो दुईधारे तरवार बनाए, र आफ्नो दाहिने तिघ्रामा आफ्नो लुगाभित्र बाँधिराखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एहूदले आफ्ना निम्ति एक हात लामो एउटा तरवार बनाएका थिए। उनले त्यो तरवार दाहिनेपट्टि आफूले लाएको लुगामुनि बाँधेर भिरेका थिए। Viz kapitolaपवित्र बाइबल16 एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए। Viz kapitola |