न्यायकर्ता 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलमाथि अधिकार दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इस्राएलका मानिसहरूले फेरि परमप्रभुका विरुद्ध पाप गरे। यसकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलभन्दा बलियो तुल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल12 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो। Viz kapitola |