न्यायकर्ता 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले यहोशूलाई तिनको उत्तराधिकारको देश गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-हेरेसमा गाडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्नथ-हेरेसमा तिनकै निज अधिकारका भागको सिमानाभित्रै गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिम्नथ-हेरेसका उनको आफ्नै भागमा परेको जमिनमा उनी गाडिए। त्यो जमिन गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी देशमा पर्थ्यो। Viz kapitolaपवित्र बाइबल9 इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो। Viz kapitola |