न्यायकर्ता 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि हरेक आफ्नो उत्तराधिकार प्राप्त गर्नको निम्ति तिनीहरू देशलाई अधिकार गर्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि तिनीहरू हरेक त्यस देशमा आ-आफ्नो भागमा परेको जग्गा ओगट्नलाई गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहोशूले इस्राएललाई बिदा गरे र तिनीहरू हरेक आ-आफ्ना भागमा पर्ने जमिन अधिकार गर्न गए। Viz kapitolaपवित्र बाइबल6 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगट्न गए। Viz kapitola |