न्यायकर्ता 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब परमप्रभुका दूतले यी कुरा इस्राएलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दूतले यति भनेपछि सबै इस्राएलीहरू रुन लागे। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए। Viz kapitola |