Online Bible

- Reklamy -




न्यायकर्ता 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसैले म भन्‍दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्‍ति पासो बन्‍नेछन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसकारण म तिमीहरूलाई भन्‍छु, तिमीहरू अघि बढ्दै आउँदा म यो प्रजालाई धपाउनेछैनँ। यिनीहरू तिम्रा शत्रु बन्‍नेछन् र तिनीहरूका देवता पुज्‍ने पासोमा तिमीहरू पर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’”

Viz kapitola kopírovat




न्यायकर्ता 2:3

Následuj nás:

Reklamy


Reklamy