Online Bible

- Reklamy -




न्यायकर्ता 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्‍नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब इस्राएलसँग खुबै रिसाएर परमप्रभुले भन्‍नुभयो, “मैले यिनका पिता-पुर्खालाई मान्‍नलाई दिएको करार यस जातिले तोडेको छ, यिनीहरूले मेरो आज्ञा मानेका छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 2:20

Následuj nás:

Reklamy


Reklamy