न्यायकर्ता 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब परमप्रभुले इस्राएलीहरूलाई यस्ता अगुवाहरू दिनुभयो, जसले तिनीहरूलाई आक्रमणकारीदेखि रक्षा गर्न सक्थे। Viz kapitolaपवित्र बाइबल16 तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए। Viz kapitola |