Online Bible

- Reklamy -




न्यायकर्ता 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हरेक पल्‍ट तिनीहरू लड़ाइँ गर्न निस्‍कँदा परमप्रभुले आफ्‍नो गम्‍भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्‍टमा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 जतिचोटि तिनीहरू युद्ध गर्न निस्‍कन्‍थे, उहाँले भनेअनुसार परमप्रभु तिनीहरूका विरुद्धमा खडा हुनुहुन्‍थ्‍यो। इस्राएलीहरू महासङ्कष्‍टमा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाइँ गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।

Viz kapitola kopírovat




न्यायकर्ता 2:15

Následuj nás:

Reklamy


Reklamy