Online Bible

- Reklamy -




न्यायकर्ता 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे, र बालको सेवा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जे परमप्रभुको दृष्‍टिमा खराब थियो, इस्राएलीहरूले त्‍यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तब इस्राएलीहरूले बालदेवतालाई पुज्‍न थाले र परमप्रभुको विरुद्धमा पाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यसकारण इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 2:11

Následuj nás:

Reklamy


Reklamy