न्यायकर्ता 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 गिलादका प्रधानहरूले यिप्तालाई भने, “यसैले त, अब हामी तपाईंतर्फ फर्कँदैछौँ; अम्मोनीहरूसित लडाइँ गर्न हामीसित आउनुहोस्, र गिलादमा बस्ने हामी सबैका शासक तपाईं हुनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले जवाफ दिए, “तथापि अब हामी तपाईंतिर लागेका छौं। हामीहरूसित आएर अम्मोनीहरूसँग लड़ाइँ गर्नुहोस्, र तपाईं गिलादका सारा बासिन्दाहरूका शासक हुनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले यिप्तालाई भने, “हामी तिमीकहाँ यसकारण आएका छौं कि हामी चाहन्छौं, तिमी हामीसँग आऊ र अम्मोनीहरूसँग लड्नलाई सबै गिलादीहरूको अगुवाइ गर।” Viz kapitolaपवित्र बाइबल8 गिलादका बूढा-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।” Viz kapitola |