न्यायकर्ता 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यिप्ताले तिनीहरूलाई भने, “के तपाईंहरूले मलाई घृणा गरेर मेरो पिताको घरबाट धपाउनुभएको होइन र? अब तपाईंहरूमाथि सङ्कष्ट आउँदा किन तपाईंहरू मकहाँ आउनुहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर यिप्ताले गिलादका बुढा-पाकाहरूलाई भने, “तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दु:ख पाउँदा अब किन तिमीहरू मकहाँ आउँछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर यिप्ताले उत्तर दिए, “तिमीहरूले मलाई यति घिन गर्थ्यौ कि मलाई मेरा बुबाको घर छोड्न कर लाग्यो। अहिले कष्ट पर्दा किन मकहाँ आउनुपर्यो?” Viz kapitolaपवित्र बाइबल7 तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?” Viz kapitola |