Online Bible

- Reklamy -




न्यायकर्ता 11:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब गिलादका प्रधानहरू यिप्‍तालाई भेट्न तोब गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब लड़ाइँ सुरु भयो तब गिलादका बुढा-पाकाहरू तोब देशबाट यिप्‍तालाई ल्‍याउन गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसो हुँदा गिलादका अगुवाहरू यिप्‍तालाई तोब देशदेखि फर्काई ल्‍याउन गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।

Viz kapitola kopírovat




न्यायकर्ता 11:5

Následuj nás:

Reklamy


Reklamy