न्यायकर्ता 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनले अरोएरदेखि मिन्नीतको वरिपरि अबेल-करामीमसम्मै बीस वटा सहरहरू ध्वंस पारिदिए। यसरी इस्राएलले अम्मोनलाई अधीनमा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनले अरोएरदेखि मिन्नीत र हाबिल-करमीमसम्म बीस सहरहरू ध्वस्त पारे। यसरी इस्राएलले अम्मोनलाई आफ्नो अधीनमा पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 अरोएरदेखि लिएर मिन्नीतको चारैपट्टिको क्षेत्रमा जम्मा बीस सहरहरूमा र हाबिल-करमीमसम्म यिप्ताले तिनीहरूमाथि आक्रमण गरे। धेरै मानिसहरू हारे अनि अम्मोनीहरू इस्राएलसँग हारे। Viz kapitolaपवित्र बाइबल33 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो। Viz kapitola |