Online Bible

- Reklamy -




न्यायकर्ता 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्‍टमा पर्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब यहूदा, बेन्‍यामीन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्‍मोनीहरू यर्दन पारि तरे, र इस्राएल साह्रै सङ्कष्‍टमा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अम्‍मोनीहरूले यर्दन नदी पार तरेर गई यहूदा, बेन्‍यामीन र एफ्राइम कुलका मानिसहरूसँग लडाइँ गरे। इस्राएल महासङ्कष्‍टमा पर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।

Viz kapitola kopírovat




न्यायकर्ता 10:9

Následuj nás:

Reklamy


Reklamy