न्यायकर्ता 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीपछि गिलादी याईर आए, जसले इस्राएलमाथि बाइस वर्षसम्म नेतृत्व गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीपछि गिलादी याईर आए। तिनी बाईस वर्षसम्म इस्राएलका अगुवा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तोलापछि, गिलादबाट याईर आयो। उसले बाईस वर्षसम्म इस्राएलीहरूलाई अगुवाइ गर्यो। Viz kapitolaपवित्र बाइबल3 तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस बर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए। Viz kapitola |