न्यायकर्ता 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनी तेईस वर्षसम्म इस्राएलका अगुवा भए, अनि जब तिनी मरे तब शामीरमा गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ऊ तेईस वर्षसम्म इस्राएलको अगुवा भयो र उसको मृत्यु भयो र शामीरमा गाडियो। Viz kapitolaपवित्र बाइबल2 तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो। Viz kapitola |