न्यायकर्ता 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्चिमी फेदीमा बस्ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यसपछि यहूदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा, नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाइँ गर्नलाई उँधोतिर झरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि पहाडी देशमा, नेगेवमा र दक्षिण तराईको सुक्खा प्रान्तमा बस्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल9 पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे। Viz kapitola |