न्यायकर्ता 1:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्ने निश्चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 एमोरीहरूले हेरेस डाँड़ा, अय्यालोन र शाल्बीममा डटेर बस्ने दृढ़ता गरे, तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 एमोरीहरू अय्यालोन, शाल्बीम र हेरेस डाँडामा बसिरहे। तर एफ्राइम र मनश्शे कुलले तिनीहरूलाई आफ्ना वशमा राखे र आफ्ना लागि काम गर्न कर लाए। Viz kapitolaपवित्र बाइबल35 एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। Viz kapitola |