Online Bible

- Reklamy -




न्यायकर्ता 1:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 एमोरीहरूले दानवंशीहरूलाई पहाडी मुलुकभित्रै सीमित राखे, र तिनीहरूलाई मैदानमा आउनै दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 एमोरीहरूले दानका सन्‍तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेँसीमा आउन दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 दान कुलका मानिसहरूले एमोरीहरूलाई पहाडी ठाउँमा धपाए र बेसीमा आउन दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 1:34

Následuj nás:

Reklamy


Reklamy